ढकाल छोरी सित गाउन थाले
गायक राम कृष्ण ढकाल ले छोरीलाई समेत स्टाज मा उभ्याएर गीत गाएपछी दुलारिका दर्सक ले निकै रमाइलो माने । ढकाल ले आफुमात्र गाएनन छोरीलाई पनि सोर मिलौन लगाएर दर्सक को ताली प्रसस्त पाए .
" गोकुलम धार्मिक महोस्तब " सोमबार आचानक झुल्किएका ढकालाले आफ्ना चारचित गीत गाए
ढकाल आउने सुइको पाएपछी महोत्सब मा दर्सको को भिड बाक्लिएको थियो । त्यो जम्घाट लाई " मन पराउने हजार भेटिन्छन " बाट स्वागत गरे ढकाल ले । रातको ९ बजे मन्च्मा उक्लेका ढकालाले दैब तेरो मायको खेलाले " बोलको गीत ले दर्सक लाई भाबुक बनायो । उन्ले आफ्ना पुराना गीत ओराली लागेको हरिन को चाल भो " " समीत गाउन पुगे । मलाई यो जिन्दगीले काहा पुरायो , तिम्रो आगमनले फेरी
पहाड्को छुकछुके रैल्, पनि गाउन छुटाएनन
ढकालको प्रस्तुती हेर्न मोरङ र सुन्सरी का दर्सक आएका थिए । केहि दिनदेखी ढकाल पूर्वका बिभिन्न कार्यक्रम मा सहाभागी छन । ४५ दिन चल्न्ने उक्त्ता महोत्सब मा अहिले सम्मा प्रमोद खरेल "मेरी बास्सै " समुहा लागाय्तका ले मनोरन्जन दिसकेकाछन ।

No comments:
Post a Comment